काठमाण्डौँ

भारतीय आयल कम्पनी आइओसीको पत्रलाइई आधार मानेर नेपाल आयल निगिमले आईतबार बेलुका राती १२ बजेबाट लागु हुने गरि पेट्रोल डिजेल र मटितेलो रु ४.५० पैसा मूल्य बढाएको हो ।

नयाँ मुल्यअनुसार पेट्रोल १०१ . ५० मटितेल ७७ . ५० र डिजेलमा ९७ .७३ रुपिया कायम गरिएको छ भने अन्यको मुल्य यथावत रहने आयल निगमले जानकारी दिएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया