वाशिँङटन,
अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रपको टुविटका कारण ऐरोस्पेस लाँकहीड मार्टिनको शेयर बजारमा ४ प्रतिशतले गिरावट आएको छ । डोनाल्ड ट्रपको टुविट गरेकै कारण लाँकहीड मार्टिनको बजार भ्यालु ३ . ५ अर्व डलर घाटा लागेको हो । यसको अनुपात कम्पनीको कुल रकमको ५ प्रतिशत हुन्छ ।
डोनाल्ड ट्रपले लाँकहीड मार्टिनद्धारा बनाएको एफ ३५ लडाकु जेट विमानको मुल्य धेरै भएको भन्दै टुविट् गरेका थिए । उत्त लडाकु जेट विमान अमेरिकी सैन्य योजना भन्दा धेरै भएको र त्यसबारे सोच्नु पर्ने अवस्था आएका जनाएका छन् । उनको कार्यकालमा सैन्य सामग्री खरिदमा अबौँ डलर बचाउने घोषणा गरिसकेका छन् ।
डोनाल्ड ट्रपको टुविटकै कारण लाँकहीड मार्टिनका साझेदारी कम्पनीहरुलाई खतराको संकेत हुन सक्ने जनाएको छ । यसरी अमेरीकी अर्थतन्त्रकौ एक हिस्सा शेयरमा पुरै डाउन भएको छ ।
टुविट्
(He will be going to take USA to deep hell. Try americans if u can save)