काठमाण्डौँ,

सरकारले ल्याएको संशोधनको प्रस्ताव र विरोध यहि गतिमा अगाडि बढ्ने हो भने देश विखण्डनको बाटोमा जाने बताउनु भएको हो । देश नियान्त्रण बाहिर जानु भनेको नेपालको अस्तित्व हराउनु हो । त्यसकारण पनि दलहरु मिल्नुको विकल्प नरहेको जानकारी दिनु भएको हो ।

रिर्पोर्टस क्लबमा बौल्दै राप्रपाको अध्यक्ष कमल थापाले सविधान जारी भएको १५ महिना वितिसक्दा पनि कार्यन्वयनमा जटिलता देखिएकाले सबै दलहरुलाई संवेदनशिल हुन आग्रह गर्नुभएको हो ।

हाल सरकारले ल्याएका संविधान संशोधन विषयले जनताहरु आन्दोलित भएको मधेशी मोर्चा पनि सन्तुष्ट नरहेकोले यस्को समाधानको बाटो खोज्न सरकारले ढिला गर्न नहुने कुरा बताउनु भयो ।

छोटो समयमा ३ चरणको चुनाव गराउन बाध्यता रहेका र सबै पक्षको सहभागिताविना चुनाव गराउन असम्भ रहेका करा बताउनुभएको हो ।

Please share us on:

तपाईको प्रतिक्रिया