काठमाण्डौँ,
नेपालको पछिल्लो राजनैतिक घटना क्रमले भारत खुशि भएको छ । नेपाल सरकारले व्यवस्थापिक संसदमा दर्ता गरेको संविधान संशोधन र प्रदेश न. ५ लाई टुक्राउने निर्णयले मधशी मोचौको आसिंक माग सम्बोधन भएको छ ।
सकेसम्म भारत नेपालको सबै पक्षलाई समेटर संविधान संशोधन गरेको हेर्न चाहेका कुरा प्रेश विज्ञप्तीमा जनाएको छ । नेपालले दिगो विकाश र आर्थिक क्रान्तीको बाटोमा अगाडि बढ्नको लागि संशोधनको विकल्प नरहेको कुरा जनाएको छ । भारत सधै नेपालमा स्थिर र शान्ती स्थापना भएको हेर्न चाहन्छ ।
साथै सरकारले गर्न लागेको संशोधलने सबै पक्षलाई समेटेको छ भारतीय राजदुतबासबाट प्रकाशित प्रेस विज्ञप्ती भनिएको छ .