काठमाण्डोँ,

धेरै लामो समय आमरण असन बस्दै आउनुभएको वरिष्ठ डा. गोविन्द केसिले आज अनसन तोडेका छन् । आईबार विहान सरकारसँग १२ बुँदे सम्झौता भएपछि गोविन्द केसीले १० औँ अनसन एक बालकको हातबाट जुस खादै तोडेका हुन्।

एक डेढ वार्षिय बालक मर्साङ तामाङको हात बाट जुस खादै २२ दिनमा तोडेका हुन् ।

Please share us on:

तपाईको प्रतिक्रिया