काठमाण्डौँ
नागढुङगा सितापाइला सुरुङगमार्गको लागि जापान सरकारले उपलब्ध गारउने १७ अर्व ऋण सहयोग लिने आजको मंन्त्रिपरिषदले निर्णय गरेको छ । बहप्रतिक्षित उक्त योजना अगाडि बढ्ने संकेत देखिएको हो । सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की आज पत्रकारहरुसँग कुरा गर्दै भन्नुभयो जापाज सरकारले उपलब्ध गराउने १७ अर्व स्विकारर्ने निर्णय भएको हो ।
नागढुङगाको जाम कम गर्नको लागि नेपालका लागि जापानी सहयोगी संस्था जाइकाले यस्को डिपिआर अध्यन गरिसकेको छ । सितापाइलादेखि धादिङको लिस्ने खोलासम्मको २.६ किमि सुरुङमार्ग बनाउन यति ने खर्च हुन्छ भन्ने यकिन हुन सकेको छैन् । यस्मा प्रयोग तथा निर्माण पक्ष सबै जापानको प्रविधि प्रयोग हुनेछ ।
२०२२ मा निर्माण गरिसक्ने लक्ष राखेको उक्त सुरुङमा मार्ग बनाउन भने सहज नरहेको सरोकारवलाहरु बताएको छ । नेपालमा विकाश निर्माण पहिलो समस्या भनेको नै मुआब्जालाइ लिने गरिन्छ । यसमा पनि मुआव्जाको जटिल समस्या सृजान हुने र समयमा नै काम सूरु हुनेमा आम नागरिकहरुले भने विश्वास गर्न सकेका छै