खबर कर्नर, कात्तिक ६
तपाई कतिको डरपोक हुनुहुन्छ तपाईको हत्केलाले जनाउछ । हस्तरेखाज्ञता किरो अनुसार हत्तकेलामा मानिसको जन्म कुण्डली हुने किरोकोले जनाएको छ ।

यदि तपाईको हत्केला गहिरो छ भने तपैँ डरपोक हुनुहुनेछ । किरोको अनुसार जो मानिसको हत्केला गहिरो हुन्छ त्यो मान्छे सानो डिडदेखि पनि डराउने खालको हुन्छ । तपाई आफै कल्पना गर्नुहोस तपाई कत्तिको डरपोक हुनुहुन्छ र तपाईको हत्केला कस्तो छ ।

Please share us on:

तपाईको प्रतिक्रिया