खबर कर्नर, भदौ,७
नेकपा एमालेले धादिङ जिल्लामा रहेको सामुदायिक रेडियो, रेडियो धादिङ एफएम १०६ मेघाहर्जको कार्यलय , जिल्ला वन कार्यल र अमरावती वन उपभोक्ता समितिको सहयोगमा गए राति सरकारी तवरको सहयोगमा भत्काएकोप्रति प्रेस विज्ञप्ती निकालेर विरोध जनाइको हो । उत्त घटनाले कानुनी राज्यको खिल्ली उढाएको र सञ्चारक्षेत्रमा आतंक सृजना गरेको जनाएको छ ।