काठमाण्डौ, भदौ, ५
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकको सातौँ केन्द्रिय कमिटिको बैठक आजबाट सुरु भएको छ । बुधबार पार्टिा मुख्यलयमा सुरु भएको वैठकमा एमाले अध्यक्ष केपि शर्माले एमालेलाइ कमजोर बनाउनको लागि जनजाति, मधेशी , थारु, आदिवासी विरोधी भएको हौँवा फिँजाएर एमाले भित्र खेल्ने काम भएको दाबी गरे । ओलीले देशलाइ विभाजनको दिशामा अगाडि बढाउनको लगि एमालेलाई कपटीपुर्ण ढङगले कमजोर बनाउन लागेको बताउका छन् । सञ्चारकर्मीलाइ खुल्ला गरिएको बैठकमा उनले एमालेलाइ सरकार बनाउदा र सविधान घोषणा गर्ने बेला देखि नै आक्रमण शुरु भएको बताए । उनको विरुद्ध शुशिल कोइरालालाइ प्रधानमन्त्रीको उम्मेद्वार बनाउनु नै काग्रेसको गम्भिर भुल भएको बताए । त्यसपछि एमालेलाइ कमजोर बनाउदा देशलाइसमेत विखण्डन गर्न सकिन्छ भन्ने विखण्डनकारीहरुको सोच रहेको समेत बताए ।

Please share us on:

तपाईको प्रतिक्रिया