भदौ ३१,
बिभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकाहरुलाई एमालेले हिजो बसेको स्थायी कमिटी बैठकले जिम्मेवारी प्रदान गरेको छ ।

घनश्याम भट्टराई– केन्द्रीय सल्लाहकार परिषद् सदस्य
चक्रपाणि तिमिल्सिना– केन्द्रीय सल्लाहकार परिषद् सदस्य
डा.डिल्लीराज खनाल– केन्द्रीय सल्लाहकार परिषद् सदस्य
घनप्रसाद गौतम– केन्द्रीय सल्लाहकार परिषद् सदस्य
मझिलाल थारु थनैत– केन्द्रीय सल्लाहकार परिषद् सदस्य
कृष्णबहादुर शाही– जेष्ठ कम्युनिष्ट मञ्च सदस्य
बमबहादुर बीसी– सदस्य, ७ नं प्रदेश सङ्गठन कमिटी
रूपबहादुर परियार– सदस्य, ७ नं प्रदेश सङ्गठन कमिटी
लक्ष्मीफुयाल– सदस्य, १ नं प्रदेश सङ्गठन कमिटी
ट्रिपल पीगुरुङ्ग– सदस्य, ४ नं प्रदेश सङ्गठन कमिटी
चन्द्रलाल केप्छाकी मगर– २ नं प्रदेश सङ्गठन कमिटी
विजय राई– १ नं प्रदेश सङ्गठन कमिटी
ठाकुर गजुरेल– ३ नं प्रदेश सङ्गठन कमिटी

साथै उक्त बैठकले असोज ३ गते पहिलो सम्बिधान दिवसको अवसरमा दिउसो १ बजे रत्नपार्कको शान्ति बाटिका बाट बाजा-गाजा सहित र्यली गर्ने र दिउसो २ बजे बसन्तपुरमा बृहद सभा गर्ने निर्णय गरेको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया