काठाण्डौँ, भदौ, २९
भारतीय जनता पार्टीका नेता विजय जोलि मंगलबार काठमाण्डौ आएका छन् । नेपालको प्रधामन्त्रीको भारत भ्रपणको पुर्वसनध्यामा जोलि नेपाल आउनु अर्थपुर्ण रुपमा हेरिएको छ । जोलि नेपालमा दलहरुको विवाद उत्कर्षमा पुगेको बेलामा नेपाल आउने गर्छन् । अहिले मधशी दलहरुको माग सविधान संसोधनको विषयमा विवाद रहेको र यसलाइ सबै दलहरुलाइ सहमत गराउनको लागि मोदिको विशेष दुतको रुपमा नेपाल आएको हुन् । उनले नेपाल बसाइको क्रममा नेपालका उच्च तहको राजनैतिक भेटघाट गर्ने बताएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया