काठमाण्डौ, भदौ, २८
नेपाल एयरलाइन्सको विमान अवतरणको समयमा टायर पड्किएर पनि ठुलो दर्घटनाबाट भने जोगिएको छ । परराष्ट्रमन्त्री प्रकाशशरण महत चढेको नेपाल एयरलाइन्स को विमान भारतबाट नेपालको लागि छुटेको थियो । विमानस्थल स्रोतअनुसार आर ए २०६ विमान अवतरणको क्रममा ल्याण्डिङ गियर फसेको थियो । विमानस्थल एयर ट्राफिक कन्ट्रोलले बताएअनुर यात्रुहरु सकुशल रहेको जानकारी दिएका छन् ।

Please share us on:

तपाईको प्रतिक्रिया