बागमती प्रदेशमा पाँच दलीय गठबन्धनले सरकार गठन भएको हो । नेकपा एकीकृत समाजवादी बागमतीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त हुँदैछन ।

एकिकृत समाजबादीले मुख्यमन्त्री सहित समाजिक विकास मन्त्रालय र माओवादीले आर्थिक मामिला, कांग्रेसले भौतिक पूर्वाधार र मन्त्रालय पाउने गरी भागबण्डा गरेको छ । गठबन्धनमा आवद्ध जसपाबाट एकजना मन्त्री बन्ने पक्का रहेको छ । तर, जसपाका एक मात्र सांसद प्रेम तामाङको विषयलाई लिएर जसपा नै अन्योल देखिन्छ ।

Please share us on:

तपाईको प्रतिक्रिया