काठमाण्डौ, भदौ ,१०
सत्ता साझेदार नेपाली कागें्रसबाट आज बाकी मन्त्रीहरुले सपथ खाएका छन् । लामो समय सम्म आन्तरिक किचालोका कारण मन्त्री पठाउन नसकेको काग्रेसले ४ वटै गुटलाइ मन्त्री पर्ने गरि विवाद मिलाएको हो । खुम बहादुर समुह तथा कृष्ण सिटौला १÷१ पौडेल समुहलाइ ५ र बाकी सस्थापनलाइ हुने गरि हिजो सहमति भएको हो । हिजो नै टुङगो लागेको संख्यामा बेलुका सम्म ४ वटै समुहबाट नामको पनि टुङगो लागेको हो । आज विहान ९ वजे राष्ट्रपति विद्यादेवि भण्डारिले शितल निवासमा विशेष समारोह विच मन्त्री भएको १३ जनालाइ सपथ खुवाउनु भयो । काग्रंसबाट मन्त्री हुनेमा अर्जुन नरसिह केसी सहरी विकास, प्रकाशरण महत पराराष्ट,« बालकृष्ण खााड रक्षा, केशवकुमार बुढाथोकी सामान्य प्रशासन, सुर्यमान गुरुङ श्रम ,देउवा समुहका हुन् भने सितादेवि यादव शान्ती तथा पुननिर्माण, दिपक गिरी सिचांइ, रोमी गौचन थकाली वाणिज्य, नविन्द्रराज जोशी उद्ययोग, हृदयराम थानी गरिबी तथा सहरी, पौडेल समुहका हुन् । त्यस्तै शंकर भण्डारी बन मन्त्रालय अन्तर्गत खुमबहादुर समुह र सिटौला समुहबाट गगंन थापा स्वास्थ्य मन्त्रालय अन्तर्गत पर्ने गरी भागबण्डा गरिएको हो । यो सगैँ नुवाकोट एउटै जिल्लाबाट ३जना मन्त्री मण्डलमा पर्न सफल भएका छन । अर्जुन नरसिंह केसी, प्रकाशशरण महत र गगंन थापागरि ३ जना मन्त्री भएका हुन् ।