खबर कर्नर, भदौ ९
सत्ता साझेदार दलहरुको एक घटक नेपाली काग्रंसको मन्त्रालय भागबण्डा करिब करिब मिले पनि मन्त्रालयको भने टुङगो लागेको छैन् । पौडेल पक्षलाइ ५ र देउवा तथा कृष्ण सिटौ पक्षहलाइ समेत सस्थापन पक्षमा राखेर देउवाले आफुलाइ ८ वटा मन्त्रालय पर्ने गरि विवाद समाधन गरेको छन् ।यसरी काग्रेसमा लामो समयको विवादले सरकारमा आफ’ले पाएको मन्त्रालय खालि राख्न’ परेको थियो । काग्रेसका एक नेताका अनुसार पौडेल पक्षले कस्ले कुन मन्त्रालाय लिने भनेर आज साझ पौडेल निवासमा बसेर छलफल गरेर अन्तिम निर्णय लिनेछ ।