काठमाण्डौँ, मंसिर १

अख्तियार प्रमुख लोकमान सिहं कार्की बलियो हुदै गएको आभास हुन थालेको छ । एक विषेश स्रोतअनुसार सरकार र अख्तियार चलाउने संयन्त्र एउटै रहेको बताएको छ । अहिलेको सरकार र लोकमान दुवैलाई देशको परिस्थितिबारे जानाकार रहेका छन् । तैपनि कस्को पक्षमा जनमत पार्न सकिन्छ भनेर लागेका छन् । लोकमानको पक्षमा विस्तारै सडकमा समेत आवज सुनिन थालेको छ । सरकार गठबन्धनमा चलेको हुनाले पनि सरकारलाई केहि असजिलो रहेको स्रोत बताउछ ।

काग्रेसीजनहरु लोकमालाई माहाअभियोग लगाउने र नलागाउने भन्ने दुविधामा छन् भने माओबादीलाई महाअभियोग निल्नु ओकल्नुको अवस्थामा रहेको छ । विशेष गरि माओबादीलाई भारतसँगको सम्बन्धको कारण लोकमानको विषयमा बाहिर महाअभियोग लगाउने भने पनि भित्रिरुपमा तयार रहेको देखिदैन् । माओबादीको यो माहाअभियोग प्रतिशोधको एक पराकाष्ठा हो । माओबादीलाई पत्रकार सम्मेलन गरेर माओबादी लडाकुको भ्रष्टाचारको विषयलाई उठाएर बारम्बार तर्साएको हुनाले पनि माहोअभियोगको बाटोमा जान माओबादीहरु तयार भएका हुन् ।

प्रचण्ड सरकारको पालामा आफै अग्रसर भएर आयुक्त नियूक्ति गर्दा यहि समस्यको बारेमा पनि कुरा गरेका थिए । बाहिरी दबाद र भविष्यको सुरक्षित राजनैतिक अवतरणको लागि पनि उनले कार्कीलाई प्रमुख आयूक्त बनाएको थिए । एमालेका केहि तप्काले त्यतिखेर नै उनको विरुद्धमा आवज उठाउने र राष्ट्रपति कार्यलयमा धर्ना दिने कामसमेत भएको थियो । यसले खासै फरक नपारेपछि एमाले पछि हटेको थियो ।

कालन्तरमा एमालेको लाईन सहि हो भन्ने आम मानिस पुगे पनि राजनैतिक दलमा भने अझै पनि सत्ता र बाहिरी भत्ताको लोभमा लोकमा विरुद्ध बोल्न डराईरहेका छन् । लोकमान विरुद्ध परेको माहाअभियोगले लोकमानलाई केहि असर र निस्क्रिया बनाए पनि पछिल्लो समय लोकमान बलियो हुदै गएका छन् । स्रोतकका अनुसार उनलाई नेपालकै केहि ठुला भनाउदाहरुको सहयोग रहेको र उनले भारतको पनि साथ पाएका कारण उनी अदालतसम्म लिलिखत जवाफ फर्काउन सक्ने भएको हुन् । उनको दिएको अभिव्यति यति तिखो थियो माहाअभियोग देखाउनको लागि लगाएका हुन मलाई कसैल े केहि पनि गर्न सक्दैनन् भन्ने खालको रहेको छ ।

सरकार र लोकमानका बाहिरी शत्ति एउटै हो कस्ले चाहि बढि खुशि पारेर आफ्नो विश्वासमा लिने बाहिरी शत्तिलाईला भनेर तछाडमछाड अगाडी बढिेरहेका छन् । यहि मौकाको फाईदा उठाउदै पछिल्लो समय लोकमा शत्तिशाली बन्दै गएको बुझिएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया