खबर कर्नर, काठमण्डौ भदौ, ५
एक समय थियो महरा चिनका विश्वास पात्र थिए । केहि वर्ष पहिले आफनो चाइनिज सहयोगि मार्फत ५० करोडका डिलले उनलाइ नेपालका राजनैतिक कर्मीहरु माझ उनी चिन परस्त भन्नेमा विश्वासमा थिए । यहि कारण उनीसँग भारत रुष्ट थियो । जस्का कारण उनलाइ सरकारमा जान पटक पटक भारतियहरुको असहयोग गरेका थिए भने उनलाइ पार्टिमा पनि आफुले चाहेको पदमा पुग्नबाट बच्ति ह’दै आएका थिए । नेपालमा भारतको सहयोग विना केहि हुदैन भन्ने कुरा पटक पटक देखिएको छ । भारतियाहरुको माइक्रो म्यानेजमा नेपालका राजनैतिक दलका नेताहरु राम्रोसँग फसेका छन् । महरा पनि कुनै एक समाउनका लागि बाध्य थिए ।फलत क्रान्तीकारी हुनको ाफाइदा पनि हन सक्छ उनी चिन पटि लागे । चिनियाहरु कुनै पनि विषयमा कम बोल्छन् । बरु काम गर्न रुचाउछन् । यो उनीहरुको विषेस्ता हो । यहि कारण पनि महराको राजनैतिक हाइट घट्न् क्रममा थियो । उनलाइ पहिलेको हाइटमा आउनको लागि भारत तगारो बनेको स्वयम उनलाइ पनि थाहा भएको ु’रा हो । पछिल्लो समय सविधान बनेपछि केपि ओलिको नेतृत्वमा सरकार बनेपछि काग्र्ेस प्रतिपक्षमा बस्यो भने मधेशी दलहरु आन्दालोन गरिरहे । यो सरकारलाइ भारतको साथ थिएन तर चिनकोसाथ थियो । आखिर जस्तो भए पनि केपि ओलिको सरकारले राष्टबादी ।छबि बनाएकै थियो । यो सरकारले अलि बढि नै बोले पनि जनतालाइ विकाशसँग जोड्ने कुरा गरेका थिए तर सरकारको सर्मथन गरेको माओबादी केन्द्रले सरकार ढाल्न ठ’लै प्रयास गरेको थियो । काग्रेसमा त शेर बहादुर आएपछि सरकारको आयु दिनगन्ति सरु भइसकेको थियो । यसमा ठ’लो भ’मिका महरा र निधिको रहेको छ । उनीहरु सगै दिल्ली गएका थिए उनीहले यो सरकार कसरी ढाल्न सकिन्छ भनेर लामो बहसहरु गरे । फलत उनी चिन कित्ताबाट भारत पटि लागे । उनी पछिल्लो समय पुरै भारत पस्त भए । आम मानिसहरुको भनाइमा सरकार ढाल्नको लागि भारतसँग मिलेर महत्वपुर्ण भ’मिका निर्वाह गरे । पछिल्लो समय भारत परस्त छवि बनाएका महरा प्रचण्डका विशेष दुत बनेर चिन लागे । चिनमा उनले राजनैतिक भेटघाटहरु गरे । मख्ख हुदै नेपाल फर्किए । के उनको म’स्कान अब फेरि भारतिय कित्ताबाट चाइनिज कित्तातिर लागेको हो । कि चिनको सफल क’टनितिको ललिपप मात्तै हो ?