कार्तिक ११,
नेकपा(एमाले)का नेता सुरेन्द्र पाण्डे आज कार्तिक ११ गते बाङ्गलादेश जानु हुने भएको छ । बङलादेश कम्युनिष्ट पार्टीको महासचिव साइद अबु जफर अहमद को निमन्त्रणामा बङलादेशको कम्युनिष्ट पार्टी ११ औं सम्मेलनमा भाग लिन एमाले स्थायि कमिटी सदस्य सुरेन्द्र पाण्डे दिउँसो १:४५ बजेको नियमित उड़ानबाट ढाका प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा पाण्डेले नेपालको राजनैतीक अवस्था, संबिधान कार्यन्यनको बाटो लगायत कुराहरु बारेमा मन्त्ब्य राख्नु हुनेछ ।

बङलादेश जाने टोलिमा सांसद जयन्ति राई, एमाले विदेश विभाग सदस्य खगेन्द्र सहित हुनुहुन्छ ।

Please share us on:

तपाईको प्रतिक्रिया