कार्तिक ९,
युवा संघ नेपालले आज दिउसो २ बजे संसद घेराउ गर्ने कार्यक्रम राखेको छ । लोकमान सिंह कार्कीका बिरुद्ध हुने उक्त घेराउको युवा संघले तयारी गरी रहेको छ ।

लोकमान सिंह बिरुद्ध लागेको महाअभियोग पारित गर्न दबाब दिन गर्न लगेको उक्त घेराउमा युवा संघका केन्द्रिय नेताहरुको सहभागिता हुनेछन् ।

youth-federation-nepal-lokman

Please share us on:

तपाईको प्रतिक्रिया