कार्तिक ९,
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले यो बर्ष तिहारमा राती १० बजे उता देउसी भैलो नखेल्न आग्रह गरेको छ । देउसी भैलो खेल्दा घरधनिको अनुमतिमा मात्र खेल्न पनि आग्रह गरेको छ ।
साथै पटाका, भुइचम्पा जस्ता प्राजजवलनशिल बस्तुहरुको प्रयोग, आयात-निरियात तथा बिक्री बितरणमा पनि जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ ।