खबर कर्नर, कापत्तक ७
माओबादी केन्द्रको केन्द्रिय समितिको बैठक भर्खरै सकिएको छ । बैठकले अख्तियार प्रमुख लोकमा सिहं कार्कीलाई संसदमा दर्ज गरिएको महाअभियोग पक्षमा कतै पनि विचलित नभइ अगाडि बढ्ने निर्णय गरेको छ ।
अरु पार्टिको सहयोग लिनका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई यस अगाडि नै जिम्मा दिइसकेको माओबादी स्रोतले जनायो ।