खबर कर्नर
पछिल्लो दिनहरु सम्पुर्ण नेपालीहरुको ध्यान लोकमान सिहं कार्कीले तानेका छ । सामाजिक सञ्जाल पत्रपत्रिका मिडिया सबै ठाउमा कार्कीको चर्चा सँग चलेको छ । गल्ति कस्ले गरेको हो जनताले केहि पत्तो पाएका छैनन् । जनताको रोजी रोटि र देशका भविष्यसँग राजनिति गरेका नेपाली राजनिति कर्मी र जनताको कमाइलाइ गलत ढङगबाट कसैले देशलाइ खोत्रो नबानओस भनेर यिनै राजनैतिक दलले नै उत्पादन गरेको संस्था अख्तियार अनुसन्धान आयोग ।

जनताको लागि भनेर नेपालका राजनैतिक दलहरुले थुप्रै आयोग गठनहरु मध्ये एक हो । यसले जनताको लागि काम होइन नेताको र राजनैतिक दल लगायात ठग व्यापारीको लागि काम गरिदिनु पर्ने हो तर लोकमानले स्वयंम व्यत्तिगत स्वार्थको लागि जस्ले उनलाइ यो ठाउमा पु¥यायो त्यहि दलमाथि कारबाही गर्ने अभिव्यातिको कारण उनको जागिर जाने पक्का जस्तो भएको छ ।

जस्लाई जनताको सेवा गर्छु भनेर राजनिति लागेका छन् तिनले जनताको भोटसँग खेलबाड गर्न थालेपछि जनताको आखामा छारो हाल्न गठन गरेको आयोग नेपालका राजनैतिक दलहरुलाइ निल्नु ओकल्नु पर्ने भएको छ । आखिर दुबै एक अर्काको आन्तरिक लोभमा फसेको कारण पनि लोकमानको गल्ति हो कि राजनैतिक दलको हो ?

Please share us on:

तपाईको प्रतिक्रिया