असोज ९,
नेकपा(एमाले)को जारी केन्द्रिय कमिटीको बैठकले अब देखी पार्टीको अधिबेसन र सम्मेलनमा प्यानल बनाउने न पाउने निर्णय गरेको छ । पार्टी भित्रको गुटबन्दी अन्तय गर्नु पर्नेमा बिषेश जोड दिदै छलफल अगाडी बढेको चौथो दिनमा यस्तो निर्णय गरेको हो । यदी एसो गरे पार्टीले अनुसाशनको कारवाही गर्ने निर्णय गरेको छ ।
बैठकमा केपी वोलिले जवाफ दिने क्रम जारी छ र सम्बिधान कार्यान्वयन गर्न चुनाब नै गर्नु पर्ने उहाले प्रस्ट पार्नु भएको छ ।