भारत,
भारतको अधिनमा रहेको कश्मिरमा रहेको सैनिक मुख्यलयनजिक आइतबार विहानै आतङककारी हमला भएको छ । उक्त हमलामा परि सेनाका १७ जनाले ज्या गुमाएका छन् । भारतिय सेनाको उत्तरी कमाण्डले सो जानकारी दिउको छ । सेनाले गरेको जवाफी हमालामा ४ जना आतङककारीको निधन भएको जनाएको छ ।