लण्डन,

 

सुरक्षा खर्चको बारेमा वेलायतको लडन बेस्ट डिंफेन्स र सेक्यूरेटि एनालाईसिस फर्म आईएचएस जंनको रिर्पोटअनुसार विश्वमा सबैभन्दा बढि रक्षा बजेट अमेरिकारको रहेको छ । १०५ दशमा गरिएको सर्वेक्षणले अघिल्लो सालको तुलनामा विश्वभर झण्डै १.५७ ट्रिलियन डलर अर्थात २ करोड ४ लाख करोडको वृद्धि भएको छ । १०१५ मा १.५५ ट्रिलियन डलर रहेको थियो । रक्षा खर्च बढ्नुको मुख्य कारण दक्षिणी चिन सागर रहेको अनुमान गरिएको छ ।
रक्षा बजेटमा प्रतिस्पर्धामा अमेरिका यूरोप र एसिया रहेको छ सबैभन्दा अगाडि रहेका छन् ।

अमेरिका

विश्वको सबैभन्दा शत्तिशाली मुलुकमा गनिएको राष्ट अभेरिकारको रक्षा बजेट पनि विश्वमा पहिलो स्थानमा रहेका छ । करिब कुल बजेटको ४० प्रतिशत बजेट रक्षामा खर्च गर्ने गरेको सर्वेक्षण देखाएको छ । करिव ६२२ विलियन डलर रक्षाको खर्च गर्ने गरेको छ करिब ६६ लाख करोड रहेको पाइन्छ ।, पछिल्लो समय पेन्टागनले सुरक्षा खर्च झण्डै १.१ प्रतिशत कटौति गरेको थियो । डोनाल्ड टम्पको कार्यकालमा रक्षा बजेट वृद्धि हुने अनुमान गरिएको छ ।

यूरोप

युरोपेलीहरुको रक्षा बजेट विश्जमा दोस्रो स्थानमा रहेको छ । करिव २१९ विलियन डलर अर्थात २४ लाख करोड रहेको सर्वेक्षणले देखाएको छ । यूरोपेली देशहरुले पनि रक्षा बजेट कटौतती गर्दै लगेका छन् भने पछिल्लाmे समय आतंकबादको कारण रक्षा बजेट बढ्ने अनुमान गरिएको छ ।

चिन

चिनको रक्षा बजेट २०१० मा करिव १३३ बिलियन डलर रहेको छ २०२० सम्म रक्षामा भारी वृद्धि गरि २३३ विलियन डलर पुग्ने अनुमान गरिएको छ । चिनियाहरुको रक्षा बजेट क्रमश वृद्धि हुदै गइरहेको छ । उसले पुरै यूरोप भन्दा पनि ठुलो रक्षा बजेट बनाउने लक्ष्य राखेको छ ।
यसैगरि रुस र साउदी अरबलाई उछिन्दै भारत चौथो ठुलो रक्षा बजेट हुने देशमा दरिएको छ भने रुस र साउदी अरेविया क्रमस पाँचौ र छैटौँमा रहेको छ

Please share us on:

तपाईको प्रतिक्रिया