टोकियो ,

जापानको उत्तरी इलाकामा मंगलबार विहान भुकम्पको ठुलो झड्का महशुस गरिएको छ । मंगलबार विहान करि २:३० तिर गएको भुकम्प ६ . ९ म्याग्नीच्यूटको भएको जनाएको छ ।व अहिले पनि पराकम्पहरु गइरहेको छ । भुकम्प पछि सुनामीको चेतावनी पनि दिएको छ । १० मिटरसम्म छ।ल उठेको प्रत्यक्ष दर्शीहरुले बताएका छन् ।

मानिसहरुमा डर पैदा भएको छ । भुकम्पको कारण अहिले सम्म ६ जनाको मृत्यू भइसहेको छ । भुकम्प १० किमी तलबाट आएको जापानी भुर्गव विभागले जनाएको छ । फुकिसमा रहेको आणविक केन्द्रमा समेत यस भुकम्पले असर गरेको जनाएको छ । तर कस्तो असर गरेको छ भन्ने अहिलेसम्म पनि पैष्ट रुपमा बाहिर आएको छैन् ।

२०११ मा पनि भुकम्प सहित सुनामी आउदा फुकुशी लगईायत आणविक केन्द्रमा असर पर्नुको साथै मानिसलाइ खतार बढेको थियो र

हाल मंगलबारको भुकम्पको मापन गदै अमेरिकी भुर्गव विदहरुले ७.२ म्याग्नीच्यूट भनेका छन् भनेका छन् ।

Please share us on:

तपाईको प्रतिक्रिया