लिमा,

चिनका राष्ट्रपति सि जिङपिङले वेजिङ र वाशिँटनको सम्बन्धमा शान्तीपुर्ण बदलाव आउने कुरा बताउनुभएको छ । एपेक बैठकमा बोल्नक्रममा उहाले बाराक ओबामाको खुलेर प्रशासा गर्नुभएकासे छ । दुइ देशविच सम्बन्ध बलियो बनाउनको लागि ओबामाले गरेको प्रयासको तारिफ गरेका हुन् ।

पेरुमा भएको एक बैठकमा ओबामाले एक पटक फेरी दक्षिण चिन सागरको विवाद समाधानमा सबै पक्षले शान्तीपुर्वक तरिकाले समाधान गर्नुपर्ने कुरा बताएका हुन् । ओबामाल चिनसँग अपिल गरेका छन् कि आर्थिक अवस्थाको सुधारलाई बढवा दिन सुजाएका छन् । सगैँ ओबामाले चिनको बजारमा आधारीत कंरेन्सी एक्सचेन्ज दरको पनि बदल्न आग्रह गरेका छन् । ओबामा र जिङपिङ यो राष्ट्रप्रमुखको हैसियतबाट हुने अन्तिम भेट हो । ओबामाको कार्यकाल सकिएर भर्खैरैै निर्वाचन मार्फत डोनल्ट ट्रम्प राष्ट्रप्रमुख हुदै छन् । ट्रम्प चिनको कट्टर विरोधी हुन् ।

बैठकको सुरुवातमा बोल्दै जिङपिङले अमेरीकासँगको सम्बन्धमा पुर्नविचार गर्नै सुनौलो समय आउन लागेको पनि बताएका छन् ।आशा छ अगामी दिनमा अमेरीका चिन सम्बन्ध एक आपसको समझदारीमा अगाडी बढ्ने छ । अब आउने नयाँ राष्ट्रपति चिन र अमेरीकाको हितमा केहिफेरबदलसहितको सम्बन्धको विकाश हुने अपेक्षा गरेका कुरा जिङपिङले बताएका छन् ।

Please share us on:

तपाईको प्रतिक्रिया