राप्ती यातायतको अन्तराष्ट्रिय बस सेवा
खबर कर्नर ,भदौ ९
राप्ती यातायतले अन्तराष्ट्रिय बस सेवा विस्तार गर्न लगेको छ । पहिलो पटक अन्तराष्ट्रिय स्तरमा सेवा दिन लागेको राप्ती बस व्यावसायिले बताए । दाङको भालुबाङबाट सिधा दिल्ली बस सेवा सञ्चालनमा ल्याउन लागिएको अध्यक्ष सुरेश हमालले जानकारि दिनुभयो । उहाका अनुसार पहिलो पटक भदौ १३ गतेबाट भालुबाङदेखि दिल्ली सिधा बससेवा ११÷३० बाट सुरु हुने छ । राप्ती यातायतको डिलक्स बस हप्त...