काठमाडौं,

सन् २०१६ मा १००० दरको २० करोड थान नोट छपाउँदा प्रतिएकाई १।९० रुपैयाँ खर्च ।

अघिल्लोपटक सन् २०१४ मा सोही दरको नोट छपाउँदा भएको खर्च ३।९२ रुपैयाँ प्रतिएकाइको तुलनामा ५१।५३ प्रतिशत कम ।

सन् २०१६ मा १००० को नोट छाप्दा ४०।४० करोड बचत ।

सन् २०१६ मा ५०० रुपैयाँ दरको १८ करोड थान नोट छपाउँदा प्रतिएकाइ २।९२ रुपैयाँ खर्च ।

यो खर्च अघिल्लोपटक सन् २०१३ मा सोही दरको नोट छपाउँदा भएको खर्च ३।१३ रुपैयाँ प्रतिएकाइको तुलनामा ६।७१ प्रतिशत कम हो ।

सन् २०१६ मा ५०० रुपैयाँको नोट छाप्दा ३।७८ करोड रुपैयाँ बचत ।

सन् २०१५ मा १०० रुपैयाँ दरको २० करोड थान नोट छपाउँदा प्रतिएकाइ २।१५ रुपैयाँ खर्च ।

यो अघिल्लोपटक सन् २०१२ मा साही दर रेटक नोट छपाउँदा भएको खर्च २।५९ रुपैयाँ प्रतिएकाइको तुलनामा १६।९९ प्रतिशत कम ।

२०१५ मा १०० रुपैयाँ दरको नोट छपाउँदा ८।८० करोड रुपैयाँ बचत । आजको नागरिक दैनिकमा खबर छ

Please share us on:

तपाईको प्रतिक्रिया