काठमाडौँ,

चिनसँग नयाँ सम्झौताहरु केहि नहुने बरु पुरानै सम्झौताहरु कार्यान्वयनमा जोड दिने बताएका छन् । आफनो चिन भ्रमणको बारेमा जानकारी दिनको लागि माओबादी केन्द्रको संसदीय दलको कार्यलयमा मंगलबार बिहान बसेको बैठकमा यस्तो बताएका हुन् ।

आफना सांसदहरु आफनो चिन भ्रमणको समयमा चिनिय राष्ट्रपति सिसँग भेट पक्का भएको जानकारी गराउदैँ मधेशी मोर्चासँग सहमतिको प्रयास भइरहेको जानकारी दिए ।

बैशाख ३१ गते निर्वाचन हुदैन् कि भनेर शंका नगर्न र अव स्थानिय तहको निर्वाचनमा लाग्नको लागि पनि आफना सांसदहरुलाई निर्देशन दिएका छन् । माओबादी केन्द्रको संसदीय दलको बैठक पुन बिहिबार बस्ने जनाएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया