आईतबार मन्त्रीपरिषदको बैठक बस्दैछ । सरकारले घोषणा गरेको स्थानिय तह निर्वाचनम तह पुनर्सचनामा विवाद रहेको छ । यो विवाद समाधान लागि बनेको आयोगले परिमार्जित प्रतिवेदन सुझावसहित सरकारलाई बुझाउदै छ । यस्लाई मुर्तरुपमा दिनको लागि पनि मन्त्रीपरिषदको बैठक बस्न लागेको हो ।
मधेशी मोर्चालाई समेत समेटिने गरि परिमार्जित गरिएको हो । आयोगले तोकेको भन्दा १९ स्थानिय तह बढाउन सुझाव दिएको छ । यस अघि ७१९ स्थानिय तह तोकिएको थियो ।
सुझाव सहितको प्रतिवेदनमा ७३७ स्थानिय तह बनाउनको लागि सुझाव सहित प्रतिवेदन बुझाउने कार्यक्रम रहेको छ ।