स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएसँगै नेविसंघको तर्फबाट सभापतिको उम्मेद्वार भएकि रिमा क्षेत्रीले आत्महत्य गरेकी छिन् ।
फेदीखोलाीसथत सिद्धार्थ बहुमुखी क्याम्पसमा अध्ययनरत २० वर्षिय क्षेत्री नेविसंघको तर्फबाट सभातिको लागि उम्मेदवारी दिएकी थिइन् । तर उनी पराजित भईन् । पराजयको पिडा सहन नसकेर उनले आफनै घरमा सलले पासो लगाएरु आत्माहत्य गरेकी प्रहरीले जनाएको छ ।
प्रहरीले मृतकको साथबाट सुसाइट नोट पनि भेटिएको जनाएको छ । सुसाइड नोटमा उनले मर्ने मन नभएको र चुनावी हारका कारण आत्माहत्यको बाटो रोज्न परेको उल्लेख गरेकी परिवारले जनाएको छ ।