काठमाडौँ,
मधेशी मोर्चाले प्रधानमन्त्री प्रचण्डले स्थानिय तहको निर्वाचन पछि संविधान संशोधन पास गराउने प्रस्तावमा असहमति जनाएका छन् ।
उनीहरुले प्रधानमन्त्रीले राखेको मागमा कुनै पनि हालतमा सहमति नजनाउने बताएका छन् । आगामी बैठकमा प्रधानमन्त्रीलाई स्पष्टसँग संविधान संशोधनपछि मात्रै अन्य काम गर्ने अडान राख्ने एक मधेशी नेताले बताए ।
संशोधनको पक्षमा सबै राजनैतिक दलका नेताहरुलाई आव्हावन गर्ने यसमा सबैको सहभागिता रहने छ । ति नेताका अनुसार नेकपा एमालेका केहि नेताले पनि संशोधनको पक्षमा मतादान गर्ने बताए