काठमाडौँ,

राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ कार्यसमितिको बैठक बिहिबार बस्दै छ । महाधिवेशनबाट निर्वाचित अध्यक्षसहित र अध्यक्षले नियुक्त गरेको १५ सहित ११३ केन्द्रिय सदस्यी पहिलो बैठक बस्न लागेको हो ।

बैठकमा पहिलो परिचयत्मक कार्यक्र्रम तथा देशको हाल उत्पन्न राजनैतिक घटनाक्रमको बारेमा छलफल हुने जनाइएको छ । स्थानिय निर्वाचन सम्बन्धी पनि राप्रपाले आफ्नो धरणा बनाउने छ ।

राप्रपामा ९८ जना निर्वाचित र ६५ जना अध्यक्षले मनोनय गर्ने प्रावधान रहेको छ । जस मध्ये १५ जना अध्यक्षले मनोनय गरेका छन् ।

Please share us on:

तपाईको प्रतिक्रिया