सोमबार बसेको मन्त्रीपरिषदको बैठकले स्थानिय निकायको निर्वाचनको मिति घोषणा गरेको छ । मन्त्रिपरिषदले वैशाख ३१ गते गर्ने गरी स्थानिय तहको निर्वाचनको मिति तोकिएको सरकारका प्रवक्ता सुरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् र

मन्त्रीपरिषदको बैठक बस्नु अघि प्रधानमन्त्रीले निर्वाचन आयुक्तहरुसँग छलफल गरेका थिए । आयुक्तहरुको सुझावलाइ मध्यनजर गर्दै वैशाखको ३१ लाई निर्वाचन मिति तोकिएको हो ।

त्यसै गरी नेपाल टेलिभिजनको महाप्रधकमा गोविन्द रोकालाई नियुक्त गरेको छ । निर्वाचनको मिति घोषणा गर्दा सम्म मधेशी मोर्चा मौन रहेको छ । मोर्चाले यसअघि नै निर्वाचनको मिति घोषणा गरे आन्दोलन गर्ने धम्की दिएको दिएको थियो ।

Please share us on:

तपाईको प्रतिक्रिया