काठमाडौँ,

सरकारले तोकेकै समयमा निर्वाचन गराउन सक्षम रहेको नवनियुक्त निर्वाचन आयुक्तले पत्रकाहरुलाई बताएका छन् । सरकारले रित्त रहेको ३ जना आयुक्तहरु नरेन्द्र दाहाल,इश्वरी प्रसाद पौडेल र सुधिर कुमार शाहलाई नियुक्त गरेको थियो ।

केहि समय पहिले नै राष्ट्रपति विद्यादेवि भण्डारीबाट सपथ लिइसकेका आयुक्तहरुले बिहिबारबाट पदभार ग्रहरण गरेका हुन् , । ३ जना आयुक्तहरुले पदभार गरेसँगै निर्वाचन आयोगले पुर्णता पाएको हो ।

सरकारले यसअघि ७४ जेष्ठभित्र ३ वटै निर्वाचनको लागि तयारी थाल्न निर्देशन दिइसकेको छ । सरकारको निर्देशनलाई सफलपुर्वक पालना गर्ने पनि जानकारी दिएका छन् ।

Please share us on:

तपाईको प्रतिक्रिया