पाँचथर,

एमालेसँग निर्वाचन र संविधान संशोधनको विषयमा सहमति भएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताउनु भएको छ । पाँचथरको फिदिममा बुधबार एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा एमालेसँगको सहमतिले स्थानिय चुनावको बाटो खुलेको छ ।

संविधान संशोधको बिषयमा सहमति जुटेको बताउदै अब देशको राजनिति नयाँ शिराबाट अगाडि बढ्ने बताउनु भयो ।
संविधान कार्यन्वयनको लागि पनि निर्वाचन आवश्यक रहेको र एमालेले अब राजनैतिक बन्धनलाई फुकाउने वातावरण सृजना गरेको हुदाँ आत्तिहाल्न पर्ने स्थिति नरहेको बताउनु भयो ।

Please share us on:

तपाईको प्रतिक्रिया