काठमाडौँ,

सरकारको सुचना तथा संञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सबै अस्पतालहरुमा फ्रि इन्टनेट सेवा उपलब्ध गराउन आदेस दिएका छन् ।

नेपाल टेलिकमको वार्षिकउत्सवमा बोल्दै उनले अस्पतालमा विरामीको अवस्था कस्तो छ भनेर आफन्तलाई जानकारी गराउनको लागि पनि इन्टरनेट सेवा चाहिने बताएका छन् । अस्पताल एउटा संवेदनशिल ठाउ हो त्यसकारण पनि त्यहाँ इन्टरनेटको पहुँच हुन जरुरी छ ।

अस्पतालमा आएका विरामी कुरुवा आफन्तलाई जानकारी दिनको लागि पनि इन्टरनेट सेवा आवश्यक छ । यस्तो संवेदनशिल क्षेत्रमा फ्रि वाईफाई सेवा दिनको लागि निर्देशन दिएका हुन्

Please share us on:

तपाईको प्रतिक्रिया