तराईमा एमाले निधाएर नबसेको नेकपा एमालेको अध्यक्ष केपि शर्मा ओलिले बताएका छन् । फाल्गुन २१ गतेबाट मेची महाकाली अभियान पछि तराईमा एमालेको कस्तो पहँुच छ सबैले देख्ने बताएका छन् ।

एमालेको मेचि महाकली अभियानमा पत्रकारले फोटो खिच्नको लागि पनि हेलिकप्टरको प्रयोग गर्न पर्ने बताए । अझ तराई मधेशको सभामा चन्द्रमाबाट सभाको फोटो खिच्न पर्नेछ । करिब १५ लाख मानिस उतार्ने सभाममा उतार्ने र त्यहि सभाले नै एमालेलाई तराईबाट लखेट्ने भन्नेहरुलाई नै लखेट्ने बताएका छन् ।

सरकार निर्वाचबाट भाग्न खोजेको जानकारी दिदैँ यस्को अर्थ सत्ता लम्बाउने खेल रहेको छ । भुकम्प पिडित अहिलेसम्म पनि पालमुनि बस्न बाध्य भएको र सरकार जागिर लगाउन मात्र व्यस्त रहेको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया