काठमाडौँ,

गृह मन्त्री विमलेन्द्र निधिले नेपाल प्रहरीका एसएसपीहरुको व्यापक रुपमा सरुवा गरेका छन् । आईजि बन्ने धुनमा रहेकालाई आफुअनुकुलको वातावरण बनाउनको लागि पनि एसएसपीहरुको सरुवा गरेका अुनमान गर्न सकिन्छ ।

जो गृह मन्त्री भएर आए पनि पहिलो निशानामा प्रहरीका माथिल्लो निकायका प्रहरीहरु नै पर्ने गर्छन् । पहिलेदेखि रहेको उपेन्द्रकान्त अर्याल र विमलेन्द्र निधिविचको विबाद एसएसपी सरुवाको विषयमा भने मिलेको जस्तो देखिन्छ ।

एसएसपी सरुवाको विषय निकै नै विवादित हुने गर्छ । आफु अनुकुलका मानिसहरुलाई सहि ठाउमा पार्ने गर्छन् जस्ले नाम र दाम दुबै दिन सकोस । सबै कामलाई सरल बनाउन सकियोस ।

यसै सिलसिला सवेन्द्र खनाल र रमेश खरेल हेडक्वाटर तानिएका छन् । हेरौँ सबै लिष्ट

1

2

3

4

Please share us on:

तपाईको प्रतिक्रिया