पोखरा,
संविधान संशोधनको विषयलाई कुनै पनि हालतमा पनि पास हुन नदिने बताएका छन् । यो देशको हित विपरित रहेको भन्दै विरोध एमाले महासचिव ईश्वर पोखरेलले जनाएका छन् ।
मंगलबार प्रेस चौतारी नेपाल कास्कीले अयोजना गरेको पत्रकार सम्मेलन बोल्दै देशको कुभलो हुने संविधान संशोधनको प्रस्तावलाई संसद्मा मतदान प्रक्रियामा लाज नदिने विश्वास व्यत्त गरे ।
हिन्दी भाषालाई कुनै पनि हालतमा कामकाजको भाषा बनाउन नहुने र सिमांकनलाइै थाति राखेर अन्य विषयमा संशोधन गर्न सरकारलाई आग्रह गर्नु भयो ।