काठमाडौँ,

केहि दिन पहिला सरकारी टोली र प्रधान न्यायधिस शुसिला कार्कीले मध्यरातमा उच्च अदालतमा न्यायधिश नियुक्तिको विषयलाई लिएर सरकारी वकिलहरु आन्दोलित भएका छन् ।

महान्यायाधिवक्ताको कार्यालय अन्तरगत सरकार वकिल र चार ट्रेड युनियान संमद्ध वकिलहरुले आजबाट देशभर अदालित बहस बहिष्कार गर्ने भएका छन् ।

न्यायधिश नियुक्तीको विषयले लिएर देशभरका वकिलहरुले असन्तुष्टि जनाउँदै असहयोग आन्दोलन सुरु गरेका हुन् । यो असहयोग आन्दोलन उच्च अदालतमा गरेको न्यायधिस नियुक्ति निर्णय नसच्याए सम्म जारी राख्ने जनाएको छ ।
केहि दिन पहिला उच्च अदालतमा मध्यरातमा ८० जना न्यायधिशहरु नियूक्त गरिएको थियो ।

Please share us on:

तपाईको प्रतिक्रिया