काठमाडौँ,

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि पनि विद्रोह गर्ने बताएका छन् । शनिबार राजधानीमा धर्मनिरपेक्षता र मुस्लिम मुद्धा विषयक अन्तक्र्रिय कार्यक्रममा बोल्दै देशलाई पुरा नै बाटोमा हिडाउने कोशिस गरे आफु जनतामा जाने र विद्रोहको अपिल गर्ने बताएका छन् ।

उनको विद्रोह भन्ने शब्द बारम्बार आउने गरेको छ । शनिबार पनि उनले यो कुरालाई निरन्तरता दिएका छन् । देशको कार्यकारी पदमा आफैे बस्ने अनि आफे विद्रोहको कुरा गर्ने यो कत्तिको सुहाउने कुरा हो ?
प्रधानमन्त्री पुष्पकमल दाहाल आफै प्रमुख अथिति हुने अनि देशको प्रमुख ठाउमा बस्ने । जनताको लागि भनेर गरेको युद्धले सत्ताको प्रमुख पदमा पु¥याएको छ । अब जनताको चाहाना अनुसार काम गर्न पर्ने बेलामा विभिन्न समस्य देखाएर विद्रोको कुरा गर्न कत्तिको हुन्छ ?

Please share us on:

तपाईको प्रतिक्रिया