दाङ,

नेकपा एमालेका सचिव योगेश भट्टराईले अहिले संसदमा कुकुरको मासु बेचिरहेको आरोप लगाएका छन् । माओबादीले जनयुद्धमा हुदा संसद नमान्ने खशिको मासु देखाएर कुकुरको मासु बेच्न ठाउ भनेर आरोप लगाउथेँ आज नितै माओबादीहरुले कुकुरको मासुको व्यापार गरिेरहेको आरोप लगाएका हुन् ।

प्रेस चौतारी दाङले आयोजना गरेरको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले सो आरोप लगाएका हुुन् । जब सम्म एमाले यो देशमा रहन्छ तब सम्म हिन्दी भाषालाई काम काजको भाषामा प्रयोग गरिन नसक्ने जानकारी दिँदै मैथली,थारु, मगर, भोजपुरी राई जस्ता भाषालाई कामकाजि भाषा बनाउन सक्ने जानकारी दिएको हो ।

संविधान अनुसार संशोधन गर्न एमाले तयार रहेको भन्दै संविधानको मर्मविपरित कुनै पनि कार्य एमाले सफल हुन दिँदैन् । त्यसकारण पनि एमालेको संसद अवरोध गरेको हो । संशोधनको प्रस्ताव फिर्ता लिएर अन्य काम सरकार लागे सरकारलाई सहयोग गर्न तयार रहेको जानकारी दिएको हुन् ।

Please share us on:

तपाईको प्रतिक्रिया