काठमाडौँ,
निकै लामो समय मौन रहेको नेकपा एमालेका नेता माधव कुमार नेपाल मधेशी मोर्चा र सरकारलाई कडा जवाफ फर्काएका छन् । प्रचण्डले सरकारर चलाउने जानेका छैनन् त्यसकारण कांग्रेसलाइ सिकाइदिन आग्रह गरेका छन् । त्यसै गरि जस्को जम्मा एक पुस्ता पनि नेपालमा बसोबास छैन् बाबुआमा कहाँका हुन् थाहा छैन् तिनका लहलहैमा लागेर देशलाई बर्बादको बाटो हिडाउन खाजेको नेता नेताले आरोप लगाए ।
प्रेस चौचारीले बुधबार गरेका कार्यक्रममा बोल्दै माधव नेपालले सो कुरा बताएका हुन् । पुर्व प्रधानमन्त्रीसमेत रहेको नेपालले भने सर्वोच्चले देशलाई दुर्घटना हुनबाट बचाएको छ ।
हामी सर्वौच्चको आदेशलई सम्मान गर्छौ । कस्लाई खुशी पार्नको लागि संशोधनको प्रस्ताव ल्याएको हो त्यसलाई थाति राखेर सरकार चुनावमा जान तयार हुन्छ भने एमाले सहयोग गर्न तयार रहेका कुरा उक्त कार्यक्रममा नेता नेपालले बताएका हुन् ।