काठमाण्डौँ,
चन्द्रगिरी डाडामा रहेको चन्द्र ढकालको लगानीमा रहेको चन्द्रगिरी हिल्स केबलकारको चर्को आलोचना भएपछि सुधार गर्ने प्रतिवद्धतासँगै केहि समयको लागि आधा रकममै केबलकार छढ्न सकिने जनाएको छ ।
पुस ४ गतेबाट लागु हुने गरि पुस १४ गतेसम्म ५० प्रतिशत छुटमा नै केवल कार चढ्न सकिने जनाएको हो । यो सुविधा शुक्रबार, शनिबार र आईतबार भने लागु हुने छैन् । त्यस्तै खानामा पनि १५ प्रतिशत छुट दिने निर्णय गरेको चन्द्रगिरी हिल्स प्रा.लि ले जनाएको छ ।