काठमाण्डौँ,

काठमाण्डौँबाट खोटाङ हलेसी जादै गरेको बा १२ च ८८९७ नम्बरको स्कार्पियो सिन्धुलीको सुनकोशी नदीमा दुर्घटना भएको छ । दुर्घटनामा ६जनाको मृत्यू भएको छ भने १ जना वेपत्ता रहेको प्रहरीले जनाएको छ ।

गाडि तिव्र गतिमा रहेको र अनियन्त्रियत भइ नदिमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

Please share us on:

तपाईको प्रतिक्रिया