तेह्रथुम,
धरानबाट तेह्रथुमका लागि छुटेको ना ४ ख २८६५ नम्बरको बस आईतबार दुर्घटना हुदा ३ जनाको मृत्यू भएको छ । तेह्रथुमको जिरी — खिम्ती म्याग्लुङ सडक खण्डमा दुर्घटना परेको प्रहरीले जनाएको छ ।
बसमा कम्तीमा पनि ३५ यात्रु रहेको अनुमान गरिएको छ भने घाईतेहरुको तेह्रथुम जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।