काठमाण्डौँ,

नेकपा एमालेको केन्द्रिय सचिवालयको बैठक आज बसेको छ । उपादक्ष प्रमुख बामदेव गौतमको प्रमुख अथिति तथा पार्टी सचिव ईश्वर पोख्रेलको अध्यक्षतामा बसेको बैठकमा पछिल्लो समय देशको राजनिति घटनाको बारेमा भानुभक्त ढकालले जानकारी दिनुभएको थियो ।

देशलाई विअण्डनको बाटोमा हिडाउने संविधान संशोधनको प्रक्रियलाई जसरी पनि रोक्ने र प्रदेश न. ५ भएको आन्दोलनलाई सर्मथन गर्ने पनि जनाएको छ ।

वैठकले कार्यकर्तालाई विरोधको नाममा सरकारी सम्पंती तथा जनतालाई बाधा नहुने खालको आन्दोलन गर्र्नका लागि आम कार्यकर्तालाई सजक गराएको हो । जातिबाद घुसपेट विरुद्ध तथा राष्ट्रियताको सवालमा सवैलाई एकवद्ध हुन पनि आग्रह गर्दै एमाले केन्द्रिय सचिवालयले प्रेस विज्ञप्तीमा जनाएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया