काठमाण्डौँ,
पंन्त्रिपरिषदको प्रदेश न. ५ टुक्रयाउने गरि मंन्त्रिपरिषदको निर्णयले पश्चिमका ५ जिल्लामा आज विहौदेखि आन्दोलन चर्किएको हो । आन्दोलनको कारण अहिलेसम्म पनि सवारी साधना राम्रोसँग चल्न सकेको छनै ।
सरकारले गरेको हिजो निर्णय फिर्ता गर्न दबाब दिदै विहानै देखि विद्यार्थीहरुले सडक अवरुद्ध पारेका थिए । वुटवलमा अवेस्वायूको अगुवाईमा विद्यार्थी लिएर सर्वसाधरणहरु सडकमा उत्रेका हुन् । संविधान संशोधनमा सहमत देखिएको कांग्रेस, माओबादी केन्द्रका कार्यकर्ता पनि सडका ओर्लेर संशोधनको विरुद्धमा नारबाजी गरिरहेका छन् र ।
प्रदेश न. ५ को पाँचवटा जिल्ला पाल्पा, अर्घाखाची , गुल्मी,रोल्पा, प्युठान र प्रदेश न. ६को रुकुम, दैलेख, सल्यानलाई जोडेर आठौँ प्रदेश बनाउने निर्णय खारेज गर्न माग गर्दै आन्दोल भइरहेको ।
रुपनदेहितिर पनि आन्दोलनको झिल्को सल्किन थालेको छ । अर्घाखाँचीमा पनि विहानै देखि आन्दोलन भइरहेको छ । भने बाकी जिल्ला पनि आन्दोलन भइरहेको छ । प्रचण्ड सरकारको राजीनामा समेत माग गरिएको ।
केन्द्रमा गरिएको निर्णयको विरुद्ध विस्तारै सडकामा आगो बल्न सुरु गरेको छ । सरकारले कसैलाई खुशि पार्नको लागि गरिएको निर्णयले जनता सहित जिस्तारै देश नै धुब्रीकरणको बाटोमा अगााडि बढिरहेको छ ।